नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगञ्जमा आफूलाई नागरिक अभिनन्दन गर्ने क्रममा सम्बोधन गरेका छन्। उनले नेपालको गौरव फर्काउन सबैसँग आह्वान पनि गरेका छन्।
उनले ६४ वर्षअघि आफ्ना बुबा राजा महेन्द्रले यही भूमिबाट ऐतिहासिक सम्बोधन गरेको स्मरण गर्दै अब फेरि पनि नेपाल गौरवको युगमा फर्कनुपर्ने बताएका थिए।
