शनि, मंसिर १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रतिवेदन बुभ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार हुने आशा

धारणा न्यूज by धारणा न्यूज
२६ मिनेट अगाडि
0
प्रतिवेदन बुभ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार हुने आशा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भारतले असान्दर्भिक भइसकेको ठानेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन बुभ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार हुने आशा परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

मन्त्रालयले यस विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने जनाएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको जनाए ।

उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने उनको विश्वास थियो । प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ ।

प्रवक्ता पौडेलले चार्हि सीमासम्बन्धी विषय जोइन्ट भिजन डकुमेन्टमा समेटिएको, संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारको कार्य उल्लेख गरिएकाले परराष्ट्र र भारतीय विदेश सचिवस्तरीय बैठकमार्फत कूटनीतिक समाधान खोजिने जानकारी दिए ।

साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा घाइते चार नेपाली नागरिकमध्ये रियादस्थित अस्पतालमा उपचारका क्रममा एक जनाको निधन भएको जानकारी मन्त्रालयले दियो । निधन भएका व्यक्तिको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको पौडेलको धारणा थियो।

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको र समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा कूटनीतिक माध्यमबाट हुनुपर्नेमा मन्त्रालयको स्पष्ट जोड रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो पनि पढ्नुहोस्

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

३१ मिनेट अगाडि
अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्याे

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक