शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा पुनर्निर्माण

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा पुनर्निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा जापान सरकारले पुनर्निर्माण गरिदिएको छ ।

साथै स्मार्टबोर्ड र फर्निचर जडान गरी अन्य शैक्षिक उपकरणहरू समेत जापानले हस्तान्तरण गरेको छ ।

नेपालका लागि जापानका राजदूत मेइदा तोरुले विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीलाई उक्त शैक्षिक उपकरण हस्तान्तरण गरेका हुन् । सो क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षामा जापान सरकारले विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको जनाए।

राजदूत तोरुले विश्वभाषा क्याम्पसमा नवनिर्मित कक्षाकोठा र शैक्षिक उपकरणले जापानिज भाषा सिक्ने विद्यार्थीहरूको सिकाइमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।

जापानमा हाल ३ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत रहेको, नेपालीमा जापानी भाषा,संस्कृति प्रतिको चाहाना बढेको र जापानिज भाषाकै कारण नेपालीहरूले विभिन्न अवसरहरू समेत प्राप्त गर्दै आइरहेको उनले जनाए।

यो पनि पढ्नुहोस्

शिक्षकले कात्तिक महिनादेखि तलब पाएन

शिक्षककाे पेन्सनबारे आधिकारिक कागजात नै निर्णायक हुने

१९ घण्टा अगाडि
दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक