बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्टरनेट सेवा प्रदायकहरूलाई विवरण पेस गर्न सूचना जारी

धारणा न्यूज by धारणा न्यूज
२१ मिनेट अगाडि
0
टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित कागजात तथा विवरण १० कार्यदिनभित्र पेस गर्न सूचना जारी गरेको छ।

आर्थिक ऐन, २०७३ को दफा ८ को उपदफा ५ मा “दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ” भन्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरूलाई यो निर्देशन दिइएको हो।

सेवा प्रदायकहरूले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज महिनासम्म नियमअनुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसम्बन्धी आवश्यक कागजात र विवरण पेस गर्नुपर्नेछ। जसमा मुख्यतया इन्टरनेट बिक्री, मर्मत सम्भार, उपकरण बिक्री र अन्य आम्दानीको विवरण, दाखिला गरिएको राजस्व रकम, दाखिला मिति, ढिला भएमा तिरेको ब्याज र जम्मा दाखिला रकमको विवरण, प्राधिकरणले प्रत्येक महिनाको लागि छुट्टाछुट्टै ढाँचामा विवरण तयार गरी बुझाउन समेत निर्देशन दिएको छ। तोकिएको १० कार्य दिनभित्र आफ्नो सम्पूर्ण विवरण र कागजातहरू प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा, जमल, काठमाडौंमा पेस गर्नुपर्नेछ।

यो पनि पढ्नुहोस्

अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुल्याे

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

१९ मिनेट अगाडि
राष्ट्रिय टिमकी गोलरक्षक अन्जना बिवाह बन्धनमान बाधिन्

विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक