काठमाडौं । नयाँ बजार धिमे बाजा खलको आयोजनामा धिमे बाजा प्रशिक्षण सम्पन्न बिहिबार सम्पन्न भएको छ ।
कीर्तिपुरको बाघ भैरब मन्दिरमा नासः द्यः विशेष पुजा पश्चात ४ महिनाको अथक मेहनत पश्चात कीर्तिपुर नयाँ बजार धिमे बाजा खलद्वारा धिमे बाजा प्रशिक्षण सम्पन्न गरिएको हो ।
नयाँ बजार धिमे बाजा खलले करिब ५८ जना प्रशिक्षाथीहरूले राती ६ बजे ९ बजेदेखि धिमे बाजा प्रशिक्षण दिइएको थियो ।
सो धिमे प्रशिक्षण राजेन्द्र महर्जन, राजन महर्जन, कविन महर्जन, रमित मर्हजन गुरूहरूले धिमे बाजा प्रशिक्षण दिइएको थियो ।


