शनि, कार्तिक १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकारहरू पक्राउ जंगे शैलीको संज्ञा 

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
पत्रकारहरू पक्राउ जंगे शैलीको संज्ञा 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार पक्राउ र प्रहरीको कार्यालय उपस्थितिलाई जंगे शैली भन्दै सरकारसँग छानबिन माग गरेका छन्।

शुक्रबार दिउँसो नेपाल प्रेसका विश्वमणि सुवेदीसहित तीन पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। साँझ ती पत्रकारहरू रिहा भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् । प्रहरी कार्यालयमा प्रहरी पुग्नुलाई उनले जंगे शैलीको संज्ञा दिएका हुन् । ‘पत्रकार विश्वमणी सुवेदी पक्राउ प्रकणर र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरी जत्थाको जंगे शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन ।’ सार्वजनिक बिदाको अगाडि पत्रकार किन पक्राउ गरिएको भनेर पनि उनले प्रश्न उठाएका छन् । उनले लखेका छन्, ‘विदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानविनयोग्य छ, म सरकारसंग यो ‘मिडीया धरपकड प्रकरण’ को छानिवनका लागि विशेष माग गर्दछु’ पत्रकार/मिडियाको विषयलाई प्रेस काउन्सीलबाटै निरुपण गर्ने अभ्यास गर्न माग गरेका छन् । शुक्रबार दिउँसो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभ न्युजका शोबराज बराल, डीएनए खबरका धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै नयाँ पत्रिका कार्यालय, दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेर विभिन्न पत्रकारलाई समाचारको विषयमा बुझ्नलाई कार्यालयमै लैजान आएको भनेको थियो। दिउँसो प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरू साँझ रिहा भएका छन्।

यो पनि पढ्नुहोस्

 विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न आग्रह

 विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गर्न आग्रह

१८ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको सचिवालय बैठक बस्दै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउवा पक्षकाे १५औं महाधिवेशन खुलामञ्चमा हुने

नर्सिङमा कर्मचारी माग

एनप्याब्सन निलम्बन

माकुनेलाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति

जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक