शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ठेकेदार खगेन्द्र बुढामगर पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
ठेकेदार खगेन्द्र बुढामगर पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ठेकेदार खगेन्द्र बुढामगर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुढामगरलाई पक्राउ गरेको हो।

२ करोडभन्दा बढीको चेक बाउन्स मुद्दामा उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताए। उनका अनुसार विभिन्न मिति र लाखौं रकम उल्लेख गरिएका चेकहरू बाउन्स भएपछि बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो। ठेकेदार बुढामगरले काटेका २ करोड रुपैयाँभन्दा बढी रकमका ४ वटा चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेपछि बुढामगरले विभिन्न शक्तिकेन्द्रमार्फत् दबाब दिँदै रिहा हुन खोजे पनि उनको प्रयास सफल हुन सकेको छैन। नछुट्ने भएपछि अस्पताल भर्ना हुन भन्दै उनले दबाब समेत दिएको परिसर स्रोतले जनाएको छ। अहिलेसम्म भने उनी परिसरकै हिरासतमा छन्। रोल्पा को गाम निवासी बुढामगर राजनैतिक शक्तिकेन्द्रसँग निकट रहँदै सेटिङमा ठूला–ठूला आयोजनाहरूको ठेक्का पाउन सफलल व्यक्ति हुन्। उनको श्री जयन्ती निर्माण सेवा कम्पनी छ।

ठेक्कापट्टा लगायत अन्य व्यवसाय समेत गर्दै आएका उनी कारोबार गर्ने क्रममा चेक काटेर दिने तर, खातामा रकम भने नहुने गरेको पाइएको छ। रकम नउठेपछि ताकेता गर्दा विभिन्न पहुँचवालाको आडमा कुरा गर्दै उल्टै धम्की दिने गरेको पीडितहरूले बताएका छन्।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

३ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक