बुध, अशोज २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संकटबाट देशलाई जोगाउने दायित्व राप्रपाको काँधमा आयाे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
संकटबाट देशलाई जोगाउने दायित्व राप्रपाको काँधमा आयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अत्यन्तै गम्भीर र अनिश्चित मोडतर्फ धकेलिएको टिप्पणी गरेका छन्। मुलुक हाल अँध्यारो सुरुङमा प्रवेश गरेको उल्लेख गर्दै उनले विद्यमान राजनीतिक अन्योल र संकटबाट देशलाई जोगाउने दायित्व राप्रपाको काँधमा आएको दाबी गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले विगतका प्रमुख राजनीतिक दलहरू र तिनका नीति पूर्ण रूपमा असफल भइसकेको जिकिर गर्दै अबको विषम परिस्थितिमा मुलुकलाई स्पष्ट निकास र सबल नेतृत्व दिन सक्ने एक मात्र जीवित राजनीतिक शक्ति राप्रपा नै भएको बताए।

पार्टी संगठन सुदृढीकरणका सन्दर्भमा बोल्दै उनले अब पुराना र परम्परागत कार्यशैलीबाट पार्टी अगाडि बढ्न नसक्ने स्पष्ट पारे। संगठनलाई बलियो र जनमुखी बनाउन नेतादेखि साधारण कार्यकर्तासम्म सबैले आफूलाई बदल्न जरुरी रहेकोमा लिङ्देनले जोड दिए ।

पार्टीका मुख्य वैचारिक एजेन्डाबारे प्रस्ट पार्दै अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नै राप्रपाको मुख्य लक्ष्य रहेको दोहोर्‍याए ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

मङ्सिरमा एमालेकाे राष्ट्रिय कार्यकर्ता भेला

२ घण्टा अगाडि
खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा चिरिबाबु महर्जनकाे अग्रता

खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा चिरिबाबु महर्जनकाे अग्रता

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या ह्वातै बढ्याे

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

सभामुख अर्याल स्वदेश फिर्ता

‘लालीबजार’ हलमा चलाइए पनि ‘डिजीटल’ माध्यममा रोक लगाइयोसः बादी समुदाय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक