शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली खेलकुदमा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

जसअनुसार २०औं एसियन गेम्समा कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

खेलकुद विकास नियमावलीअनुसार एसियन गेम्सको व्यक्तिगत प्रतिस्पर्धामा कांस्य पदक जित्ने खेलाडीले १३ लाख रुपैयाँको आधा र उनका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

त्यस्तै, सामूहिक प्रतिस्पर्धामा कांस्य पदक जित्ने खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ र प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पाउने व्यवस्था छ ।

सोझै सहभागी हुने खेलकुद प्रतियोगिताहरूको हकमा उल्लिखित रकमको आधा पुरस्कार रकमको व्यवस्था गर्ने भनिएकाले आधा रकम पुरस्कार दिइनेछ ।

यसअनुसार करातेका तेन्जिङ शेर्पाले १३ लाख रुपैयाँको आधा ६ लाख ५० हजार रुपैयाँ तथा उनका प्रशिक्षकले १ लाख ३० हजार रुपैयाँ पाउनेछन् । महिला कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार रुपैयाँ र प्रशिक्षकले १ लाख ३० हजार रुपैयाँ पाउनेछन् ।

सहायक प्रशिक्षक एवं व्यवस्थापकलाई १ लाख ३० हजार पुरस्कार दिने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

२० मिनेट अगाडि
सीजेपीले हिरासतमा लिएको दाबी

सीजेपीले हिरासतमा लिएको दाबी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

चलचित्र ‘बाः एक योद्धा’ तेस्रो हप्तामा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक