शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ ।

नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो ।

उनले असाधारण साहस र निष्ठाका साथ अझ व्यापक विश्वव्यापी कानुनी व्यवस्थातर्फ बाटो देखाएकी नोबेल समितिले उल्लेख गरेको छ । युद्ध अपराध, मानवता विरोधी अपराध र नरसंहारविरुद्ध मुद्दा चलाइने कुरा सुनिश्चित गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेको समितिले जनाएको छ ।

विश्वव्यापी कानुनी सिद्धान्तहरूप्रतिको नाभी पिल्लेको प्रतिबद्धता र उनको दृढ नैतिक अडानमा उनी सधै प्रतिबद्ध रहेको पुरस्कार समितिले उल्लेख गरेको छ । दक्षिण अफ्रिकाको डर्बनमा रङ्गभेदको समयमा भारतीय तमिल मूलको परिवारमा जन्मेकी पिल्ले गहिरो संरचनात्मक भेदभाव, पृथकीकरण र बहिष्करणको सामना गर्दै कानुनी क्षेत्रकी पथप्रदर्शक बनिन्।

‘नेल्सन मण्डेला र रङ्गभेदविरुद्ध उभिने अन्य व्यक्तिहरूको पक्षमा वकालत गर्ने उनको सुरुवाती कामदेखि लिएर हाम्रो समयका केही प्रमुख अन्तर्राष्ट्रिय अदालती मुद्दाहरूमा न्यायाधीशका रूपमा उनले पुर्‍याएको सेवासम्म एउटा साझा शृङ्खला जोडिएको छ,’ समितिले भनेको छ ।

विश्वव्यापी कानुनी सिद्धान्तहरूप्रतिको नाभी पिल्लेको प्रतिबद्धता र उनको दृढ नैतिक अडानमा उनी सधै प्रतिबद्ध रहेको पुरस्कार समितिले उल्लेख गरेको छ । दक्षिण अफ्रिकाको डर्बनमा रङ्गभेदको समयमा भारतीय तमिल मूलको परिवारमा जन्मेकी पिल्ले गहिरो संरचनात्मक भेदभाव, पृथकीकरण र बहिष्करणको सामना गर्दै कानुनी क्षेत्रकी पथप्रदर्शक बनिन्।

‘नेल्सन मण्डेला र रङ्गभेदविरुद्ध उभिने अन्य व्यक्तिहरूको पक्षमा वकालत गर्ने उनको सुरुवाती कामदेखि लिएर हाम्रो समयका केही प्रमुख अन्तर्राष्ट्रिय अदालती मुद्दाहरूमा न्यायाधीशका रूपमा उनले पुर्‍याएको सेवासम्म एउटा साझा शृङ्खला जोडिएको छ,’ समितिले भनेको छ ।

उनले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभावलाई उल्लेखनीय रूपमा बढाएकी छन्। उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशको रूपमा काम गरिसकेकी छन्।

उनी मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थिइन् र हालै मात्र उनले ‘अकुपाइड प्यालेस्टाइन टेरिटोरी’सम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको अध्यक्षता गरेकी थिइन्। अहिले नाभी पिल्ले म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशका रूपमा कार्यरत छिन्।

यो पनि पढ्नुहोस्

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

८ घण्टा अगाडि
हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक