शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुनको अवैध धन्दा चलाउने तीन चिनियाँ पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तस्करहरूले काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध धन्दा चलाउने गरेको खुलेको छ । साढे दुई तले सो घरबाट प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकहरूलाई पक्राउ समेत गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो घरमा छापा मारेको थियो । प्रहरीहरू पुग्दा सुन गाल्ने काम भइरहेको थियो । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा केहीबेर धक्कामुक्कीसमेत भएको स्रोतले बतायो ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घर खातलासी गर्दा सुन गाल्ने, गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने उपकरणहरू समेत बरामद भएको छ ।

प्रहरीका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘उनीहरूले ठोस र तरल दुवै स्वरूपमा सुन ल्याउने र आवश्यकताअनुसार विभिन्न आकारमा ढालेर सप्लाई गर्ने गरेको पाइएको छ ।’

ती चिनियाँ नागरिकहरूले च्यानल गेट र सीसीटीभी समेत जडान गरेर व्यवस्थित रूपमा बसेर सुन प्रशोधनको काम गर्दै आएको प्रारम्भिक विवरणबाट देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

उनीहरूले सुन कुन नाकाबाट ल्याउने गरेका थिए, कसलाई आपूर्ति गर्थे र यसमा अरू व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ ।

बरामद सुनको वास्तविक परिमाण र गुणस्तर समेत यकिन गर्न प्रहरीले गुणस्तर तथा नापतौल विभागका कर्मचारी र सुनचाँदी व्यवसायीका प्रतिनिधिको सहयोगमा जाँच गरिरहेको जनाएको छ ।

प्रहरीले पक्राउ परेका तीनै जना चिनियाँ नागरिक, बरामद सुन र घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

२३ घण्टा अगाडि
११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित पक्राउ

११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित पक्राउ

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक