शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारीस्तरीय सम्झौता गरेको छ।

सम्झौता कार्यान्वयनका लागि अब आइएमएफको कार्यकारी बोर्डबाट स्वीकृति लिनुपर्नेछ। आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्रको व्यवस्थापन प्रभावकारी रूपमा गरेको जनाइन्।

कडा आर्थिक नीतिका कारण पाकिस्तानमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको उनको धारणा छ।

तर बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य तथा आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको आइएमएफले जनाएको छ।

आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ का पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४ प्रतिशत रहेको छ। समग्र आर्थिक वृद्धि भने ३.६ प्रतिशत रहने अनुमान गरिएको छ।

पेट्रोभालका अनुसार पाकिस्तानमा मुद्रास्फीति मेमा उच्च विन्दुमा पुगे पनि सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित भएको छ। मुख्य मुद्रास्फीति पनि नियन्त्रणमै रहेको उनले जनाइन्।

यो पनि पढ्नुहोस्

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

२ दिन अगाडि
ब्राजिलमा दोस्रो चरणको मतदान हुने

ब्राजिलमा दोस्रो चरणको मतदान हुने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक