शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेताले नेपालको प्रतिनिधित्व गर्दै थाइल्य़ाण्डमा आयोजना हुन लागेको एक अन्तर्राष्ट्रिय ब्य़ुटि प्याजेन्टमा सहभागी हुने अवसर पाएका छन ।

सामरी इन्टरनेसनल इभेन्ट प्रालिको आयोजनामा श्रावण १६ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको प्रतियोगितामा ४७ वर्षीया सुमित्रा श्रेष्ठ (रोजि) ले ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को उपाधि जितेकी हुन। गायिका तथा व्यवसायी समेत रहेकि श्रेष्ठले थाइल्यान्डमा हुने मिसेस क्लासिक एसिया इन्टरनेसनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्दैछिन्। यो अवसर पाएकोमा आयोजक, परिवार लगायत सम्पुर्ण्प्रति आफु कृतज्ञता रहेको बताइन ।

त्यस्तै ४३ वर्षीय फर्स्ट रनरअप कल्पना प्रसाईं (कामना) र ४८ वर्षिया थर्ड रनरअप गंगा न्यौपाने राउत (गम्भीर गंगा) पनि उक्त कार्यक्रमको लागि नेपालको प्रतिनिधित्व गर्द सहभागिता जनाउने भएका छन । सामाजिक अभियन्ता समेत रहेकि कल्पना प्रसाई र एलएलबी अध्ययनरत साथै विभिन्न संघसंस्थामार्फत एक शिक्षित तथा सामाजिक रूपमा एक सचेत महिलाको समेत भुमिका निर्वाह गर्दै आएकि राउतले समेत नेपालको प्रतिनिधित्व गर्दै मिसेस एसिया इन्टरनेसनल पेजेन्ट, थाइल्यान्डमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

नेपालमा आयोजित ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ प्रतियोगिताको आयोजक सामरी इन्टरनेसनल इभेन्ट तथा सामरी ग्रुपका सीईओ भरत सामरीले गरेका थिए। ३३ वर्षे सामरी गायक, र्र्यापर सामजिक अभियन्ता तथा कार्यक्रम आयोजक रुपमा सक्रिय छन भने उनले नै यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभगी लगायतको नेतृत्व गर्दैछन ।

नेपालमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यसहित विभिन्न क्षेत्रका कोरियोग्राफर तथा विभिन्न फेसन डिजाइनरको सहभागिता रहेको थियो।

प्रतियोगिता सौन्दर्यमा मात्र केन्द्रित नभई महिलाको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता र सामाजिक पहिचानलाई प्राथमिकता दिँदै नेपाली महिलालाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर साथै नेपाली संस्कृति, प्रतिभा, फेसन र महिला सशक्तीकरणलाई विश्वसामु पुर्‍याउने उद्देश्य राखेको आयोजक तथा सामरी इन्टरनेसनल इभेन्टका सिइओ भरत सामरीले बताए ।

यो पनि पढ्नुहोस्

खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’

खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’

१९ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक