सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय भावना जागृत नेपाः माया म्ह्याय् मचा सार्वजनिक (म्यूजिक भिडियाेसहित)

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय भावना जागृत नेपाः माया म्ह्याय् मचा सार्वजनिक  (म्यूजिक भिडियाेसहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  स्वर समीप म्यूजिक एकेडेमीकाे आयोजनामा नेपालभाषाकाे राष्ट्रिय भावना जागृत भएकाे नेपाः माया म्ह्याय् मचा सार्वजनिक भएकाे छ ।

कीर्तिपुर सिनेप्लेक्समन आइतबार भएकाे सार्वजनिक  कार्यक्रमका प्रमुख अतिथि संस्कृतिबिद् प्रयागमान प्रधानले यस म्यूजिक भिडियाे मार्फत राष्ट्रिय भक्तिका साथै नेवाः पहिचान समावेश गरिएकाे सुन्दर पक्ष रहेकाे धारणा राखे ।

गीत रचनाकार लोककवि राजभाई जकःमिले यस म्यूजिक भिडियोले विज्ञानको आँखा खोलेर नयाँ युगमा अघि बढिरहेकाे  छ । उनले गीत खाली गीत मात्र होइन गीत समाज चलाएको हुन्छ र देशै चलाएको धारणा राखे ।

अहिले बिदेश पलायन भइरहेकाे बढ्दाेक्रमलाई चिर्दै विदेशमा सिकेकाे शिक्षा, कामबाट  स्वदेशकाे विकास गर्नुपर्ने सन्देश दिइएकाे यस म्यूजिक भिडियाेमा गुजेमालाकारले संगीतकार तथा संगीत संयोजक जुगोल डंगोल रहेकाे छ ।

नेपालीहरु देशप्रति स्वाभिमानी रहनुपर्ने सन्देश दिन म्यूजिक भिडियाेमा  प्रमुख कलाकारका रुपमा गायिकाद्धय डा. मोहन शोभा महर्जन, मोहन माया महर्जन, चौथी महर्जन, प्रमिला, दुर्गा महर्जन, रफेला महर्जन, प्रसिद्धि, पलिस्था महर्जन, जोया महर्जन, राइसा महर्जन सुजिता बोहराकाे सुन्दर अभिनय रहेकाे छ ।

नेपालभाषाका पेज थ्रीका सम्पादकले यस म्यूजिक भिडियाे अन्य पृथक रहेकाे जनाउँदै  हाम्राे परिवेश समावेश गरिएकाे जनाउँदै यस म्यूजिक भिडियाेकाे संगीत संयाेजनमा कर्ण प्रिय रहेकाे जनाए ।  मायाप्रेमकाे गीत भन्दा पृथकरहेकाे तडकभदक समावेश नभएकाे देशभक्ति भावना रहेकाे उनले समीक्षा गरेकाे थियाे ।

यस म्यूजिक भिडियोको निर्देशक लक्ष्मीकुमार महर्जन, वाइजीजी स्टुडियो ।

तलकाे लिंकमा क्लिक गरेर हेर्न सकिन्छ :

 

्

यो पनि पढ्नुहोस्

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

३ दिन अगाडि
‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

Live: कांग्रेसको १५औं महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक