मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नेप्से ९.६२ अंक घट्याे

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ ।

सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ । कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६५ करोड भयो ।

आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रुपमा हेर्दा व्यापार सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो । बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५०, माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटे । निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढेकाे  छ।

आज सयपत्रि हाइड्रोपावरको मूल्य ६.७९, सर्वोत्तम पेन्ट्सको ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६, मेन्छियाम हाइड्रोपावरको ३.४० प्रतिशत मूल्य बढ्यो । धौलागिरि लघुवित्तको मूल्य ४.२३, एपोलो हाइड्रोपावरको ४.१४, शिखर पावरको ४.०८, मान्डु हाइड्रोपावरको ३.७२, कालिन्चोक दर्शनको ३.०१ प्रतिशत मूल्य घटेकाे छ ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, माउन्टेन इनर्जी क्रमशः अगाडि रह्याे ।

यो पनि पढ्नुहोस्

बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी

बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी

१ घण्टा अगाडि
भारतीय राजदूत श्रीवास्तव स्वदेश फर्कने

भारतीय राजदूत श्रीवास्तव स्वदेश फर्कने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

प्रतिनिधिसभाको बैठक आज बस्दै

ठुला भ्रष्टाचारका प्रकरणहरूमा पछि हट्नु विडम्बना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक