आइत, अशोज ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वाः खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग गहिरो रूपमा जोडिएको यस जात्रा हरेक वर्ष इन्द्रजात्राको अवसरमा विशेष विधि तथा परम्पराअनुसार मनाइँदै आएको छ ।

यस वर्षको जात्रामा मध्यपुर थिमिका स्थानीय वीरेन्द्रभक्त गजू श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडाएर पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन् ।

उनले निर्धारित धार्मिक तथा सांस्कृतिक विधिअनुसार जिब्रो छेडाएर जात्रामा सहभागिता जनाएका हुन् । जात्राको अवलोकनका लागी पुगेका बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले जिब्रो छेड्ने जात्रा थिमीको मात्र नभई नेपालको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई यस्ता परम्परासँग जोड्नुपर्नेमा जोड दिए ।

उनले संस्कृति र मठमन्दिरको जगोर्ना गर्ने उदेश्यले प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको जनाए ।

त्यसतै मध्यपुर थिमि वडा नम्वर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले आफ्नो धर्म कला सस्कृति जगेर्नाका लागि बजेट छुटाइएको उल्लेख गर्दै यस्ता जात्रा लगातका सस्कुतिहरुलाइ नयाँ पुस्तामा पनि हस्तानतरण गर्दे जानुपर्ने जनाए ।

जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा परिचित छ। मध्यपुरथिमिमा पहिलो बिस्काः जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ प्रचलनमा रहेकाछन ।

जात्राका क्रममा स्थानीय बासिन्दा, श्रद्धालु तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित

संघीय निजामती सेवा विधेयकउपर राय दियाे

२ घण्टा अगाडि

अक्टोबरमा शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ प्रदर्शनी हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक