बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरस्थित चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठेको छ ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आगो लगाउने चालकको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरे ।

केही समय अगाडि गणेश नेपालीले पनि त्रिपुरेश्वरमै आगजनी गरेको स्मरण गरे ।

सार्वजनिक यातायातमा विवाद हुँदै गरेको भिडियो आएको भन्दै उनले त्यसमा के भएको हो ? भनेर सरकारसँग जवाफ मागे । यी घटनाले युवामा रहेको निराशा समेत देखाएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

यो घटनाबारे छानबिन गर्न न्यायीक समिति गठन गर्नुपर्ने उनको माग छ ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले पुलिसिङ गर्ने शैलीका सन्दर्भमा ख्याल गर्न आवश्यक रहेको बताइन् । गणेश नेपालीको घटना र मंगलबारको घटनापछि यो विषयमा ख्याल गर्नुपर्ने महसुस भएको जनाएकी हुन् ।

साथै, चालकहरूको मनोसामाजिक अववस्थालाई व्यवसायी र सरकारले ख्याल गर्नुपर्ने जनाइन् । बदल्नुपर्ने के हो त्यो बदल्न सरकार अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

न्यून तलब र आराम नदिने विषय यमसा जोडिन्छ कि भनेर ख्याल गर्न र चालकलाई दोष देखाएर उम्कने प्रवृति नदोर्‍याउन उनको आग्रह छ ।

रास्वपाकी सांसद आशिका तामाङले ट्राफिक प्रहरीले गरेको कारबाही चित्त नबुझे उजुरी दिन सकिने प्रावधान रहेको बताइन् ।

उजुरी दिन सक्ने प्रावधान कतिको उचित छ भनेर ख्याल गर्न उनले आग्रह गरिन् ।

५०० को जरिवाना चित्त बुझेन भनेर ५० हजार खर्च गरेर उजुरी दिन सक्ने व्यवहारिक नरहेको भनेर उनले यसमा सुधार हुनुपर्नेमा जोड दिइन् ।

ट्राफिक प्रहरीले पनि फोटो र भिडियो लिएर त्यसआधारमा पछि कारबाही गर्ने र ठाउँको ठाउँ कारबाही गर्ने प्रवृतिलाई न्यून गर्नुपर्ने उनको आग्रह छ ।

यो पनि पढ्नुहोस्

नेपालले   २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

२ मिनेट अगाडि
महिला कबड्डीको दोस्रो खेलमा नेपाल ताइपेइसँग पराजित

महिला कबड्डीको दोस्रो खेलमा नेपाल ताइपेइसँग पराजित

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

टाढा यात्रा नगर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक