सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल भ्रमणका क्रममा बेपत्ता भएकी आफ्नी परिवारकी सदस्यको खोजीका लागि सूचना दिएर सहयोग गरिदिन एक भारतीय परिवारले नेपाली अधिकारी तथा सर्वसाधारणसँग भावुक अपिल गरेको छ।

५८ वर्षीया वीणा कुलकर्णी आफ्ना साथीहरूसँगै कैलाश मानसरोवरको यात्रामा निस्किएकी थिइन्। उनको यो भ्रमणको व्यवस्थापन मुम्बईको ‘हिल्स एन्ड ट्रेल्स‘ र नेपालको ‘रिचा टुर्स‘ ले संयुक्त रूपमा गरेका थिए।

गत अगस्ट २६ (भदौ १०) का दिन स्थानीय समय अनुसार बिहान करिब ८:१५ बजे उनले आफ्नो परिवारसँग फोनमा कुराकानी गर्दै आफू रसुवाको टिमुरे पुगेको जानकारी गराएकी थिइन्। परिवारसँग भएको उनको यो नै अन्तिम सम्पर्क थियो।

मुम्बईमा आफ्नो परिवारका साथ बस्दै आएकी सफ्टवेयर इन्जिनियर वीणा हालै सेवानिवृत्त भएकी थिइन्। धार्मिक आस्था राख्ने उनी समाजसेवामा सधैं अग्रपंक्तिमा रहन्थिन्।

हाल बेलायतमा बसोबास गर्ने वीणाका ठूलो बुबाका छोरा स्वामी मदन देसाईले भने, “विगत तीन हप्ता हाम्रो पूरै परिवारका लागि अत्यन्तै कष्टकर र पीडादायी रहेका छन्। हामी नेपाली अधिकारीहरू तथा आम नागरिकहरूलाई वीणाको बारेमा कुनै जानकारी भए उपलब्ध गराइदिन हार्दिक अनुरोध गर्दछौँ।”

वीणाको स्थिति र अवस्थाबारे कुनै जानकारी पाइने आशामा परिवारजन अझै पनि पर्खाइमा छन्।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

१२ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक