बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद् प्रभावितका लागि आर्थिक सहयोग

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
विपद् प्रभावितका लागि आर्थिक सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र महासंघमा आबद्ध विभिन्न जिल्ला संघहरूले विपद् प्रभावितका लागि आर्थिक सहयोग गरेका छन् ।

महासंघ तथा आबद्ध व्यवसायीहरूबाट संकलित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यले अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघका अनुसार उक्त रकम पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरूको सामूहिक सहयोगबाट संकलन गरिएको हो । व्यवसायीहरू आफै सहज व्यावसायिक अवस्थामा नरहे पनि विपद्को पीडामा रहेका परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग जुटाइएको महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले जनाएका छन् । महासंघले भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिले आफूहरूलाई अत्यन्त दुःखी बनाएको पनि जनाएको छ। विपद्को कठिन घडीमा प्रभावितको दुःखलाई आफ्नै दुःख सम्झेर व्यवसायीहरूले सहयोगको हात अगाडि बढाउनु प्रशंसनीय र अनुकरणीय कार्य भएको महासंघको भनाइ छ। सहयोग संकलन तथा हस्तान्तरणका लागि योगदान गर्ने सम्पूर्ण व्यवसायीहरूप्रति महासंघले आभार व्यक्त गरेको छ।

महासंघले आगामी दिनमा पनि पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरूबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विपद् तथा संकटका समयमा व्यवसायीहरू एकजुट भएर मानवीय सेवामा योगदान पुर्‍याउँदै जाने महासंघको भनाइ छ।

यो पनि पढ्नुहोस्

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

१ घण्टा अगाडि
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

विपद् प्रभावितका लागि आर्थिक सहयोग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक