काठमाडौं । गायिका पुष्प सुनारको सुम्धुर स्वर रहेको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक भएको छ ।
गायक ओम् सुनारको आधिकारिक युट्युब च्याइनलमार्फत सार्वजिक भएको यस गीतको शब्द तथा संगीत पुष्प सुनारको रहेको छ । यस गीतको संगीत संयोजन गायक ओम सुनार रहेका छन् ।
ग्लोबल २६ रेकर्डिङ स्टुडियोमा रेर्कडिंग गरिएको यस म्यूजिक भिडियोको कलाकारहरुमा स्मरिका ढकाल, शेर साउद, दिपा सुनार, कृपा सुनार, रुपा सुनार, प्रदिप विश्वकर्मा रहेको छ ।
‘पासो’ गीतको सांगीतिक प्रस्तुति यहाँ हेर्न सक्नुहुन्छ:


