सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमसीसी प्रसारण लाइन शिलान्यास

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
एमसीसी  प्रसारण लाइन शिलान्यास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको हो । तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा यो प्रसारण लाइनको शिलान्यास गरेका थिए। ‘नेपालको अहिलेको आवश्यकतालाई दृष्टिगत गरी यो लाइन निर्माणलाई हामीले तीव्रता दियौँ,’ एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने। एमसीए–नेपालले भारतीय कम्पनीले ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा उक्त प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि वैदेशिक सहायताबारे समीक्षा थाल्दै केही समयलाई सम्पूर्ण सहयतालाई स्थगित गरेपछि आयोजनाको कार्यान्वयन पनि रोकिएको थियो । बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण एमसीए–नेपालले गरेको हो । यो लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ । एमसीसीको अनुदानमा कुल ३ सय १५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ । ती आयोजनाको थप तीन प्याकेजमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । त्यसका साथै, ४०० केभीकै विद्युत सबस्टेसन तथा सडक सुधार आयोजना पनि कार्यान्वयन हुँदै छ ।

यो पनि पढ्नुहोस्

यस्ता छन्  एभोकाडो फलका फाइदाहरू

यस्ता छन् एभोकाडो फलका फाइदाहरू

६ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक