सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा ‘जेन–जी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ।

आईतवार एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘जेन–जी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को संयुक्त रुपमा शिलान्याश गरेका हुन्।

शिलान्याशपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले जेन–जी पुस्ताले अघि सारेका मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको जनाए ।

उनले जेन–जी पुस्ताको आन्दोलनको क्रममा शहीद भएका सबैको शालिक निर्माण गरिने जनाए।
उनले भने, ‘हामी आफैं कसम खाएर आएका छौँ, त्यो उहाँहरुको माग पूरा गर्छौँ। आन्दोलनको क्रममा जति जना शहीद हुनुभएको छ, उहाँहरु सबैको शालिक बन्छ।’

सरकारले जेन–जी शहीद दिवसको अवसरमा २३ भदौमा मुलुकभर सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ।

यो पनि पढ्नुहोस्

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

३६ मिनेट अगाडि
अरबी खाँको हत्यामा मेराजको संग्लन्ता  रहेको आरोप

अरबी खाँको हत्यामा मेराजको संग्लन्ता रहेको आरोप

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक