शनि, भदौ २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अनाहकमा ज्यान गुमाउनुको न्यायपूर्ण निरूपण हुनुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
अनाहकमा ज्यान गुमाउनुको न्यायपूर्ण निरूपण हुनुपर्ने  माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने जनाएका छन् । एमाले विशेष सङ्गठन कमिटीले आज केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दु:खान्तको न्यायपूर्ण निरूपण हुनुपर्ने उनले माग गरेका छन् ।

‘विकसित देशहरूले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ’ पोखरेलले भने– ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्तिको उनीहरूले तिर्नुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्दछ । ’

महासचिव पोखरेलले एमाले पीडितको राहत, उद्धार र पुनर्स्थापनका लागि अहोरात्र खटिरहेको बताए । पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू सहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उनले बताए ।

‘हाम्रा पार्टीका नेता तथा जनसङ्गठनहरू बाढी लगत्तै उद्धार तथा राहतमा अहोरात्र खटेका छन्’ पोखरेलले भने– ‘राहत सामग्री पीडितलाई पुर्‍याउने काम पनि हामीले गरिरहेका छौँ ।’

पोखरेलले एमाले सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनर्निर्माणको काममा सहयोगी हुने बताएका छन् । ‘एमालेमा विगतका विपत्तिमा पनि उद्धार,राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरू हुनुहुन्छ’ पोखरेलले भने– ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’

यो पनि पढ्नुहोस्

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

९ घण्टा अगाडि
श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने

बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाढीपीडितको सहयोगका लागि ‘आर्ट फर होप’

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढी : अशक्तलाई विशेष प्राथमिकता आवश्यक

६१औं जोआन गाम्पर ट्रफी बार्सिलाेनाले जित्याे

भिजिट भिसामा जानेका लागि नयाँ नियम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक