शुक्र, भदौ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढीपछिका दिन घर्किँदै जाँदा सम्पर्कविहीनका परिवारमा निराशा बढ्दै

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । विनाशकारी बाढीपछिका दिन घर्किँदै जाँदा सम्पर्कविहीनका परिवारमा निराशा बढ्दैगएको छ ।

यता मधेश प्रदेशका जिल्लाहरूमा आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै आउने क्रम पनि थपिँदै छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको विवरण अनुसार बिहान १० बजेसम्म रसुवाको बाढीमा सम्पर्कविहीन भएका भन्दै रिपोर्ट गरिएकाको संख्या २२० पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार दुई दिन अघिसम्म सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकाको संख्या १९५ जना मात्र थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकामध्ये हालसम्म ३८ जना सम्पर्कमा आएका छन् । अन्य दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरी र बाराका एक एकजनाको मृत्यु भएको एसएसपी ढकालले जानकारी गराए । अझै पनि बाढीपछि १८० जना सम्पर्कविहीन रहेका छन् । जिल्लागत विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन छन् । त्यसमध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ जनाको मृत्यु भएको छ । ४८ जना अझै सम्पर्कविहीन छन् । पर्सामा ४६ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्, भने ४३ जना सम्पर्कविहीन छन् । बारामा ३० जनामध्ये ४ जना सम्पर्कमा आएका, १ जनाको मृत्यु भएको र २५ जना सम्पर्कविहीन छन् ।

यस्तै, रौतहटका २० जनामध्ये ६ जना सम्पर्कमा आएका र १४ जना सम्पर्कविहीन छन् । सर्लाहीका २७ जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने २१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका र १० जना सम्पर्कविहीन छन् । धनुषाका १४ जनामध्ये ७ जना सम्पर्कमा आएका र ७ जना सम्पर्कविहीन रहेको एसएसपी ढकालले बताए । सिरहाका १४ जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने १२ जना अझै सम्पर्कविहीन छन् । उक्त विवरण परिवार तथा आफन्तजनले दिएको निवेदन तथा फोन मार्फत जानकारीको आधारमा प्रहरीले तयार गरेको छ ।

यो पनि पढ्नुहोस्

बाढीपीडितको सहयोगका लागि ‘आर्ट फर होप’

बाढीपीडितको सहयोगका लागि ‘आर्ट फर होप’

६ मिनेट अगाडि
बढ्न थाल्यो अण्डाको मूल्य

बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

डाँडामा ट्रयाक खोल्ने काम आज बिहानदेखि सुरु

तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ : सिक्किम प्रदेशका मुख्यमन्त्री

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक