शनि, भदौ २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिरोबाट बनेको तालबाट जोखिमपूर्ण बाहिर

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
पहिरोबाट बनेको तालबाट जोखिमपूर्ण बाहिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेकको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, चिनियाँ टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढेपनि जोखिमपूर्ण अवस्था नभएको जनाएको हो ।

हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेको थियो । चिनियाँ टोलीले खोलाछेवैको ताललाई ब्यारियर लेक वान र माथिल्लो भागमा रहेको ताललाई ब्यारियर लेक टु भनेको छ ।

‘तल्लो भागको तालबाट लगभग सबै पानी बगेकाले पानी जम्मा भएको छैन र खासै समस्या छैन भन्ने कुरा आएको छ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘माथिल्लो तालमा भने पानीको सतह केही बढेको छ, तरपछि खतराको तहमा पुगेको छैन भन्ने कुरा आएको छ ।’

चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोला वारीपट्टि नेपालको भूभागको अवलोकन गरिरहेको र त्यसक्रममा तालको सूचना पठाइरहेको इञ्जिनियर पराजुलीले बताए । माथिल्लो भागमा रहेको ताल करिब शून्य दशमलव १९ वर्गकिलोमिटरको हो । त्यो तालमा दुई मिटर सतह बढेर करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान छ ।

पराजुलीले भने, ‘चिनियाँ टोलीले तालका बारेमा निरन्तर सूचना पठाइरहेका छन् । अहिलेसम्मको अवस्थामा तालको पानीबाट जोखिम छैन भन्ने नै उनीहरूको सुझाव छ ।’

गत १० भदौमा रसुवा बाढीपछि लाङटाङ हिमालको उत्तरी भागको नेपाल–चीन सीमानजिक दुईवटा ताल बनेका थिए । चार दिनपछि दुईमध्ये तल्लो भागको पोखरी भत्किएर पानी बग्दा भोटेकोशीमा अर्को बाढी आएको थियो । दोस्रो बाढीपछि भने ताल रित्तिएको पराजुलीले जनाए।

यो पनि पढ्नुहोस्

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

१ घण्टा अगाडि
श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने

बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाढीपीडितको सहयोगका लागि ‘आर्ट फर होप’

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

डाँडामा ट्रयाक खोल्ने काम आज बिहानदेखि सुरु

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

बिपी राजमार्गमा सवारी चाप बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक