काठमाडौं । नेपालभाषाकाे गीत `तय्गु खःसा ति अय्लाः लिसा´ भिडियाे सार्वजनिक भएकाे छ ।
चर्चित गीतकार अमृत रत्न शाक्य काे शब्द र संगीतकाे उक्त गीतमा चर्चित गायिका प्रतिमा बज्राचार्य र सागर श्रेष्ठले गाउनु भएकाे हाे।सुरेन्द्र श्रेष्ठकाे एरेञ्जर रहेकाे उक्त म्यूजिक भिडियाेकाे मूख्य कलाकारहरु निर्वाण महर्जन र पल्पसा श्रेष्ठ रहेकाेछ।
बालमुकुण्ड प्रजापति द्वारा निर्देशित उक्त गीतकाे निर्माता गायक सागर श्रेष्ठ नै हाे भने निर्माण कं लुभु वेभ प्राेडक्सन हाउस रहेकाे छ।क्यामेरा र सम्पादन शैलेस श्रेष्ठकाे रहेकाे छ।
गत श्रावण २० गते जय नेपाल हल नक्सालमा मूख्य अतिथि मदन कृष्ण श्रेष्ठकाे उपस्थिति जनाइएकाे थियाे ।
तलकाे लिंकमा गएर हेर्न सकिन्छ :


