आइत, असार २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिटरब्याज विरुद्धको न्याय मार्च तेस्रो दिन लालबन्दी पुगे

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 1 min read
0
मिटरब्याज विरुद्धको न्याय मार्च तेस्रो दिन लालबन्दी पुगे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च शनिबार तेस्रो दिन लालबन्दी पुगेको छ । मिटरब्याज पीडितले बिहीबार जनकपुरको तिरहुतियागाछीबाट पैदल यात्रा सुरु गरेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले रास्वपाको चुनावी अभियानअन्तर्गत जनकपुरको तिरहुतियागाछीमै सम्बोधन गरेर ‘मधेशबाट अब अधिकार माग्न काठमाडौं जानुपर्दैन’ भनेर भाषण गरेका थिए ।

बालेन प्रधानमन्त्री भएको १०० दिन पूरा भइसक्दा पनि उनको भाषणअनुसार आश्वासन पूरा नभएको भन्दै न्यायको खोजीको घोषणासहित मिटरब्याज पीडित काठमाडौंका लागि पैदलयात्रामा निस्किएका हुन् ।

 

तेस्रो दिन आज बर्दिबासबाट अघि बढेको यात्रा बर्दिवास–लालबन्दी सडकखण्डमा हुँदै अघि बढेर २६ किलोमिटर लामो यात्रा गरी लालबन्दी पुगेको पीडितहरूले जनाएका छन् ।

उनीहरूका अनुसार आज राति लालबन्दीमै बसेर भोलि बिहान त्यहाँबाट यात्रा थाल्ने जनाएका छन् ।

यो पनि पढ्नुहोस्

साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने

साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने

२३ घण्टा अगाडि
आज मौसम सफा रहने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मिटरब्याज विरुद्धको न्याय मार्च तेस्रो दिन लालबन्दी पुगे

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि

महिलालाई कुटपिट गरेको आरोपमा दुई पुरूष पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक