बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकका आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ९ बाट वडा नं ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटालाई बुधबार राति तीन जनाको समूहको हमला गरी लुटपाट गर्ने उद्देश्यले चार ‘राउण्ड’ गोली चलाएको जानकारी गराउँदै जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृह प्रशासनको  ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकाअन्तर्गत हुलाकी राजमार्गको पुलमुनि आज बिहान एक महिलाको शव फेला परेको जानकारी गराउँदै सो घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे।

रास्वपाका शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ नहुँदा मातृशिशु मृत्युदर बढ्दै गएको उल्लेख गर्दै धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाइ अस्पतालमा रहेको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउनमा माग गरे ।

नेपाली कम्युनिष्ट पार्टीका रमेश मल्लले सल्यानको सल्ल्यान अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेकाबारे आफूले पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै अहिलेसम्म सो समस्याको समाधान नहुँदा नागरिकलाई सर्वसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने सरकारको नीति ओझेलमा परेको जनाए ।

कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बु लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमा भएर बग्ने लिखुखोलामा ‘एमबी दुगड’ समूहद्वारा निर्माणाधीन जलविद्युत् आयोजनाले सम्झौताअनुसार सामाजिक उत्तरदायित्व पूरा नगरेको जनाए ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक