बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुरका भैनात्वद्वारा टुर्गानको सचिवमा उम्मेदवारी घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
भक्तपुरका भैनात्वद्वारा टुर्गानको सचिवमा उम्मेदवारी घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा भक्तपुरका युवा व्यवसायी रविन भैनात्वले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समय देखि गाईड व्यवसायमा सक्रिय युवा व्यवसायी भैनात्वले टुर्गानको शनिवार काठमाण्डौमा हुने निर्वाचनमा सचिवको उम्मेदवारी दिएका हुन । असार २७ गते प्रज्ञा भवनमा हुने निर्वाचनमा ८४६ टुर्गानका व्यवसायीहरु वीच हुने निर्वाचनमा सचिव पद्का प्रत्यासी भैनात्वले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताएका हुन् ।
सचिव पद्का प्रत्यासी भैनात्वले टुर्गानको नेतृत्वकालागि यस क्षेत्रको गुणस्तर, पर्यटकको सुरक्षा तथा देशको प्रतिष्ठा कायम राख्न गैरकानुनी रूपमा गाइडको काम गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम पूर्ण रूपमा नियन्त्रण गरी त्यस्ता गतिविधिमा कडाइका साथ प्रतिबन्ध लगाइने र ःपर्यटक पथप्रदर्शक (टुर गाइड) हरूलाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम, तालिम, परियोजना तथा सम्बन्धित संस्थाहरूमार्फत आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराइने दुई वटा एजेण्डाहरु प्रस्तुत गर्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुरका एक किसानका छोरा भैनात्वले भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक जीवनलाई आत्म साथ गर्दै सिंगो देशको पर्यटन प्रवर्धनकालागि टुरिष्ट गाइडको रुपमा सक्रिय व्यक्रित्व हुुनु हुन्छ । देशमा २० हजार टुरिस्ट गाइडहरु रहे पनि संगठित भएका ८ सय भन्दा बढी व्यवसायीहरु बीच सचिव पद्कालागि भैनात्वले उम्मेदवारी दिएका हुन ।  पर्यटन प्रवर्धनकालागि टुरष्टि गाईडको महत्व र प्रभावकारीतालाई झल्काउन, पैशागत हकहित र चुनौतीहरुको सामना गर्न, व्यवस्थित र गुणस्तरीय गाइड व्यवसायलाई प्रवर्धन गर्न आफ्नो सचिव पद्कालागि सक्षम रहेको उहाँले दाबी गरेका छन् ।
भैनात्वले भने आफ्नो उम्मेदवारी केबल निर्वाचनकालागि मात्र नभई टुर्गानको गतिशिलताकोलागि हो, नेतृत्वकालागि हो, २० औं हजार यस क्षेत्रका गाइडहरुको व्यवसायिक तथा पेशागत हकहितको लागि आवश्यक नीतिगत सुधारकालागि हो । गाइड व्यवसायीहरु वीच लोकप्रिय, मिलनशाल भैनात्वले आफ्नो जीतको सुनिश्चित भएसँगै उहाँले संस्थालाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउँ आफ्नो सक्रिय भुमिका रहने जनसञ्चार न्यूजलाई बताए् ।
सबै व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा उभिएसँगै आफ्नो जीतपछि संस्थाको हकहित र प्रेसागत क्षमता अभिवृद्धि, समस्या चौनौतिहरुको समाधानको पहलकर्मीकोरुपमा निरन्तर सक्रिय रहेने प्रतिबद्धता व्यक्त गरेका छन् । उहाँले  टुरिष्ट पेसाप्रति आकर्षण बढाउन तथा यसलाई सम्मानित पेसाको रुपमा विकास गर्न मात्र नभई साँस्कृतिक तथा प्राकृतिक रुपले धनि सिंगो देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने उदेश्यका साथ  सचिव पद्मा आफ्नो उम्मेदवारी रहेको बताका छन् ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

४५ मिनेट अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक