बुध, असार २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

साङ्गीतिक क्षेत्रमा निरन्तरताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गायक दिपेन्द्र खत्री। यसअघि एक–दुई गीत गाए पनि व्यावसायिक सफलता हासिल गर्न नसकेका उनले अहिले ‘म पल्टनमा सानु’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।

नेपाली सेना र प्रहरी परिवारको भावनात्मक कथालाई समेटेर तयार गरिएको उक्त गीत अहिले दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्दै गएको छ। मन छुने शब्द, वास्तविकतासँग नजिकको कथा र नेपाली परिवेश झल्किने शैलीमा सिर्जना गरिएको यो गीतको शब्द तथा सिर्जना स्वयं खत्रीकै हो।

प्रत्यक्ष दोहोरी गायनमा परिचित गायिका आशा बिसीसँग मिलेर उनले गीतमा स्वर दिएका छन्। यही गीतमार्फत आफूलाई दर्शक तथा स्रोताले थप चिन्ने विश्वास उनले व्यक्त गरेका छन्। गीत सुन्दै जाँदा एकपछि अर्को जवाफ के आउला भन्ने कौतुहलता जगाउने शैलीले यसलाई अझ आकर्षक बनाएको छ।

तनहुँको खैरेनीटार निवासी गायक खत्री लामो समय नेपाली सेनामा कार्यरत थिए। सेवाबाट अवकाशपछि उनी पूर्ण रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय बन्ने तयारीमा छन्। ‘म पल्टनमा सानु’ गीतले उनको आगामी साङ्गीतिक यात्रालाई कति उचाइमा पुर्‍याउनेछ, त्यो भने समयले देखाउनेछ।

तनहुँ र कास्कीका रमणीय स्थानमा छायाङ्कन गरिएको यस गीतको म्युजिक भिडियो रियल पिक्चर इन्टरटेनमेन्ट र देउराली इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzQhVNQgCgvsTxPfWvtPrJcFmLCL?projector=1

यो पनि पढ्नुहोस्

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

१ घण्टा अगाडि

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक