शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समकालीन नेपालको मैथिली भाषाकाे अनुसन्धानमूलक पुस्तक प्रकाशित

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
समकालीन नेपालको मैथिली भाषाकाे अनुसन्धानमूलक पुस्तक प्रकाशित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले सूर्यप्रसाद यादवद्वारा लिखित ‘मैथिली भाषाक समकालीन अवस्था’ पुस्तक प्रकाशित गरेको छ ।

मैथिली भाषामा प्रकाशित यो पुस्तक समकालीन नेपालको मैथिली भाषा भाषाका लागि अनुसन्धानमूलक पुस्तक हो । यो पुस्तकमा मैथिली भाषाको समकालीन अवस्थाको समग्रमा विश्लेषण गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ  ।  यो पुस्तकको अध्ययनबाट मैथिली भाषाको भाषा वैज्ञानिक अध्ययन र थप अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिएको छ ।

भाषाशास्त्री प्रध्यापक डा.योगेन्द्रप्रसाद यादवले यो पुस्तकमा नेपालको मैथिली भाषाको समकालीन अवस्था अन्तरर्गत यसको भाषिक विविधता, भाषिक अभिवृति, बहुभाषिक, भाषा चयन, र सम्पर्क भाषाको आधारमा अध्ययन गरिएको छ । यसमा मैथिली भाषाको क्षेत्रीय र सामाजिक भिन्नताको बारेमा समेत चर्चा गरिएको छ ।

मैथिली भाषी सामुदायमा मातृ भाषाप्रति उनीहरुको धारणा कस्तो रहेको छ, त्यसको बारेमा समेत विशेष अध्ययन यो पुस्तकमा गरिएको छ । वर्तमान बहुभाषिक अवस्थामा मैथिली भाषी समुदायमा भाषा प्रयोगको लागि सम्पर्क भाषाका अवस्थाको बारेमा समेत यो पुस्कतबाट जानकारी लिनसकिने लेखक सूर्यप्रसाद यादवले दावी गरेका छन् ।

लेखक डा.सूर्यप्रसाद यादवले मैथिली भाषा ब्राहमण तथा गैरब्राहमण गरी मैथिली भाषा दुई किसिमको रहेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

कुनै भाषाको भविष्य त्यो भाषाको समुदायले आफ्नो भाषालाई कसरी र कुन रुपमा प्रयोग गर्छ त्यसमा पनि भर पर्छ । कुनै कुराको गिन्ती गर्न, गीत गाउन, मजाक गर्न, समान खरिद बिक्री गर्न, कथा वाचन, पूजा पाठ गर्न, झगडा गर्न, गाली गलौज गर्न, केटाकेटीलाई कथा सुनाउन, लोकगीत गाउन, पारिवारिक जमघट, गाउँघरको बैठक लगायतमा समुदायले आफ्नो भाषा कतिको प्रयोग गर्छन् त्यसमा भाषाको भविष्य निर्भर रहने कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रहरी महानिरीक्षक  कार्कीको रिटमा पेशी तोकियो

प्रहरी महानिरीक्षक कार्कीको रिटमा पेशी तोकियो

१६ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

सार्वजनिक ऋणको पासोमा नपरोस् मुलुक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक