आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्रोएसिया विश्वकप २०२६ को अन्तिम ३२ मा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
क्रोएसिया विश्वकप २०२६ को अन्तिम ३२ मा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । पेटार सुचिच र निकोला भ्लासिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसियाले घानालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुगेको छ।

समूह ‘एल’ बाट पहिले नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको घानालाई पछि पार्दै ज्लाट्को डालिचको टोली समूह उपविजेता बन्यो।

बराबरीले पनि उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा अघि बढ्न सक्ने सम्भावना भए पनि क्रोएसियाले सुरुदेखि नै जितका लागि आक्रामक खेल प्रस्तुत गर्‍यो।

१७औं मिनेटमै  भ्लासिचले करिब २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्टको बाहिरी भागमा लाग्दै फर्कियो। त्यसले घानामाथि दबाब बढाइरहेको संकेत दिएको थियो।

३१औं मिनेटमा क्रोएसियाले अग्रता लियो। सुचिचले करिब ३० यार्ड टाढाबाट गरेको सानदार प्रहार गोलमा परिणत भयो।

पहिलो हाफमा घानाले निकै फितलो प्रदर्शन गर्‍यो। एन्टोइन सेमेन्योले गरेको एक प्रहार थोरै बाहिरिनु बाहेक टोलीले खासै अवसर सिर्जना गर्न सकेन।

दोस्रो हाफमा भने घानाले खेलमा सुधार गर्‍यो। लगातारको दबाबको फलस्वरूप ७३औं मिनेटमा डेरिक लकासेनले फ्रिकिकमा आएको बललाई नजिकबाट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

तर बराबरी धेरैबेर टिकेन। ८३औं मिनेटमा कप्तान लुका मोड्रिचको कर्नरमा कुनै पनि रक्षकको निगरानीमा नरहेका  भ्लासिचले हेडमार्फत विजयी गोल गरे।

यो जितसँगै क्रोएसियाले ३ खेलबाट ६ अंक जोड्दै समूह समूहको दोस्रो भयो ।  इंग्ल्यान्ड ७ अंकसहित समूह विजेता बन्यो भने घाना ४ अंकसहित तेस्रो स्थानमा रह्यो।

पानामा अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो। आजै अर्को खेलमा इंग्ल्यान्डले पानामालाई २-० ले हरायो।

२२ वर्ष २ सय ४५ दिनका पेटार सुचिच फिफा विश्वकपमा क्रोएसियाका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी बने। यसअघि २०२२ विश्वकपमा मोरक्कोविरुद्ध २० वर्ष ३ सय २८ दिनका जोस्को ग्भार्डियोलले यो कीर्तिमान बनाएका थिए।

यो पनि पढ्नुहोस्

उपबिजेता पाेर्चुगल नकाउट चरणमा प्रवेश

उपबिजेता पाेर्चुगल नकाउट चरणमा प्रवेश

३ घण्टा अगाडि
कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश

कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ताे छ दिनभरकाे माैसम

शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने

अफगानिस्तानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

सीमाबारे प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति स्पष्ट पार्नुपर्ने माग

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी स्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक