शुक्रबार असार १२ गते इलिसा महर्जनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोे गीति एल्बममा ६ वटा गीत समावेश गरिएकाे छ । यस गीतप एल्बममा संगितकारहरुमा अनिल तुलाधर, शिव शाही र दुर्गा लामा रहेका छन् । नेपालभाषाका चर्चित गायिका रत्नशोभा महर्जन, गायिका शिर्पा खड्गी, तथा गायक सुरेन्द्र अमात्यकाे सुमधुर स्वर रहेकाे छ । संगितकार शिव शाही र दुर्गा लामाको समेत स्वर सुन्न सकिनेछ ।
यस गीति एल्बममा रचनाकार स्वय्मले समेत एउटा नयाँ गीतमा स्वर दिएर गायकको रुपमा परिचय दिएकाे छ । सुम्धुर स्वरले भरिएकाे यस गीति एल्बमकाे म्युजिक भिडियो बनाउन प्रोड्युसरको खोजिमा छ । यस प्रकार रहेकाे छ गीति एल्बममा समावेश भएकाे गीतहरू :


