आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फिफा विश्वकप–२०२६ को समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ ।

कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए ।

३७ वर्षीय रुमले अमेरिकाका पूर्व गोलरक्षक टिम हावर्डको विश्वकपमा एक खेलमा सर्वाधिक १५ सेभ गर्ने कीर्तिमान बराबरी गरेका हुन् । हावर्डले सन् २०१४ मा बेल्जियमविरुद्धको खेलमा १५ सेभ गरेका थिए ।

खेलको तेस्रो मिनेटमै रुमले इक्वेडरका कप्तान एनर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रोकेर आफ्नो उत्कृष्ट प्रदर्शनको सुरुआत गरेका थिए । कुरासाओले पनि केही अवसर सिर्जना गरेको थियो । दोस्रो हाफमा लिएन्ड्रो बाकुनाको प्रहार इक्वेडरका गोलरक्षकले बचाए भने लिभियाना कोमेनेन्सियाको प्रयास पनि गोलमा परिणत हुन सकेन ।

इक्वेडरले खेलभरि २७ पटक प्रहार गरे पनि गोल गर्न असफल रह्यो । यसअघि पहिलो खेलमा आइभरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडरले दुई खेलमा गोल गर्न सकेको छैन । इक्वेडरमाथि अब दवाव बढेको छ । टोलीले पहिलो दुई खेलबाट केवल एक अंक बटुल्न सफल भएको छ भने गोलको खाता खोल्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

विश्वकपमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्याे

विश्वकपमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्याे

४ घण्टा अगाडि
जर्मनीले आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक जित निकाले

जर्मनीले आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक जित निकाले

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक