बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

दाङ । पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रम मार्फत् भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश) को ब्यबस्थापन र हेलन क्लेलर तथा आइडिई नेपालको सहयोगमा सञ्चालन भएको पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रमको अनुगमन गरिएको हो ।

ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश), हेलन क्लेलर, आइडिई नेपाल र बबई गाउँपालिकाका प्रमुख, प्रतिनीधि र कर्मचारीहरुको सयुक्त टोलीले पोषण लक्षित कार्यक्रमका योजना, शुद्ध खानेपानीका लागि जडान गरिएका फिल्टर र अर्गानिक खेतीका लागि तयार गरिएका गड्यौला खेतीको अनुगमन गरिएको थियो ।

अनुगमन पश्चात भएको समीक्षा कार्यक्रमका बोल्ने बक्ताहरुले पोषणयुक्त र स्वस्थ्य समाज निर्माणका लागि सरकारी तथा गैर सरकारी सस्था, स्थानीय जनप्रतिनीधि, कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले सरकारको क्रियाकलापलाई विभिन्न संघसस्थाले पुलको रुपमा काम गरेर सहयोग गरेको बताउनुभयो ।

ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश) को ब्यबस्थापन र हेलन क्लेलर तथा आइडिई नेपालले बबई गाउँपालिकामा रहेका दुई वटा सामुदायिक बिद्यालयमा सिंगल भेसल फिल्टर जडान गरेको छ । यस्तै दंगीशरणमा १, राजपुर, गढवा, राप्ती १÷१ वटा शान्तिनगरमा १ वटा डवल भेसल फिल्टर जडान गरिएको छ । त्यसैगरी विभिन्न समुदायमा कुपोषण बिरुद्ध कार्यक्रम सञ्चालन र गड्यौला खेतीका लागि कार्यक्रहरु गरिएको छ ।

अनुगमन कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, प्रबक्ता तिलकराम भण्डारी, वडाध्यक्षहरु टेकबहादुर वली, हर्कबहादुर सिरिस, बेश दाङका अध्यक्ष महाबीर चौधरी, कार्यक्रम अधिकृतहरु सुरेश चौधरी, मनोज चौधरी, सन्तोषकुमार शर्माको सहभागीता रहेको थियो । प्रेमबहादुर राम्जा

यो पनि पढ्नुहोस्

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

निःशुल्क स्वास्थ्य पोर्टलबाट सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्याे

१ दिन अगाडि
स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक