बुध, जेष्ठ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाषा ऐन लागु नभएकाेप्रति खेद व्यक्त

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
Reading Time: 1 min read
0
भाषा ऐन लागु नभएकाेप्रति खेद व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नेवाः समुदायद्वारा  बागमती प्रदेशमा भाषा ऐन लागु नभएकाेप्रति  खेद व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा जेठ १० गते नेवाः हरुको साझा राष्ट्रिय संगठन नेवा देय् दबू र नेवाः राजनितिक महागुथिले फरक फरक कार्यक्रम आयोजना गरेर प्रभावकारी कार्यान्वयन लागू ध्यानाकर्षण गराएका छन् ।  नेवाः देय् दबूको आयोजनामा काठमाडौंमा ‘बागमती प्रदेशमा सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी योजना’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

साे अन्तर्क्रिया कार्यक्रममा भाषा आयोगका सदस्य डा. पुस्करराज भट्टले प्रदेशमा भाषा ऐन आइसकेको अवस्थामा पालिकाहरुमा पनि कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न सकिने भएकाले  आयोग आवश्यक सहयोग गर्न तत्पर रहेकाे जानकारी गराए ।

साे अन्तर्क्रियामा सहभागी जनप्रतिनिधिहरुले बागमती प्रदेशको भाषा ऐन र नेपालको संविधान  साथै स्थानीय सरकार संचालन ऐन अनुसार भाषालाई मान्यता दिन र कामकाजि भाषाको रुपमा लागू गर्नका लागि स्वयं समुदायले पनि भूमिका खेल्नु पर्ने जनाउदै भाषा आयोगको पनि सहयोग आवश्यकता रहेको जनाए ।

नेपाल तामाङ घेदुङ संघका सह-अध्यक्ष सरोज मोहन लामाले तामाङ भाषा, नेवार भाषा जस्तै सबै मातृभाषाको महत्वबारे प्रकाश पारे ।
दबूकी अध्यक्ष रश्मिला प्रजापति श्रेष्ठले नेवाः देय् दबूले यस्तो खालको कार्यक्रम केही जिल्लामा भइसकेको र बाँकी जिल्लामा क्रमशः गर्दै लाने लक्ष रहेको जनाएकी छन् ।
यस सन्दर्भमा  नेवाः राजनीतिक महागुथिले आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा पूर्वमन्त्री एवम् बागमती प्रदेश सभा सदस्य मा. गंगानारायण श्रेष्ठले ऐनमा स्पष्ट रूपमा ‘राष्ट्रभाषा विकास प्रतिष्ठान’ गठन गर्ने व्यवस्था हुँदाहुँदै अहिलेको सरकारले ‘भाषा, कला, संस्कृति संरक्षण प्रतिष्ठान’ गठन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयसँग सहमतिका लागि विधेयक आर्थिक मामिला योजना मन्त्रालयमा प्रस्ताव पठाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकार आदिवासी जनजातिको पक्षमा नदेखिएको भन्दै यसैले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धी हासिल गर्न सडक र सदन दुवै ठाउँमा संघर्ष आवश्यक रहेको जनाउनु भयो । कार्यक्रममा पूर्वमन्त्री मा. शैलेन्द्र बज्राचार्यले प्राप्त उपलब्धीको रक्षाका लागि जनता नै सचेत हुनुपर्ने जनाउँदै आफूले भाषा ऐन कार्यान्वयनको समयमा मन्त्री बन्ने सौभाग्य प्राप्त गरेको जानकारी गराउनु भयाे । । उनले अहिले प्रदेशमा आफ्नो उपस्थिति त्यति सबल नभए पनि भाषा ऐन कार्यान्वयनका लागि जनजाति सांसदहरु एकमत रहेको पनि जनाउनुभयो ।

नयाँ प्रादेशिक भाषाविशयक कार्या नसकेको भन्दै पत्रमार्फत् एक सन्देश पठाउनु भएको थियो । उहाँले भाषा ऐन लागू गराउनका लागि तयार भएको ऐनको फाइल खोज्न नै आफूलाई धेरै समय लागेको पत्रमा उल्लेख गर्नुभएको थियो ।
साे  अन्तरकृया कार्यक्रममा  महागुथिका संयोजक माधव श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा पूर्वमन्त्रीद्वय श्रेष्ठ र बज्राचार्यको उपस्थिति रहेको थियो भने पूर्वमन्त्री पुकार महर्जनले कार्य व्यस्तताको कारण उपस्थित हुन कार्यक्रममा प्रदेशसभा सदस्य
समिता खड्गी श्रेष्ठ, भाषाविद् डा. ओमकारेश्वर श्रेष्ठलगायतले आ- आफ्नो धारणा राख्नुभएको कार्यक्रमकाे संयोजक अनुप सिंह सुवालले कार्यक्रमको उद्देश्यका साथै वक्ताहरुद्वारा व्यक्त विचारको सार प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक

घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक

७ सेकेन्ड अगाडि
नेवाः अर्गनाइजेसन अफ अमेरिकाकाे ‘रजत महोत्सव’ मनाइयाे

नेवाः अर्गनाइजेसन अफ अमेरिकाकाे ‘रजत महोत्सव’ मनाइयाे

५० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक