शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जेरुसेल । इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । गत हप्ता इजरायली र लेबनानी अधिकारीको सम्झौतामा विस्तार गरेको युद्ध-विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमितरूपमा गोलीबारी गर्दै आएका छन् ।

“केही समय अघि, आइडिएफको निगरानीले दक्षिणी लेबनानमा इजरायली क्षेत्रबाट सयौँ मिटर टाढा हिँडिरहेका दुई सशस्त्र व्यक्ति पहिचान गरेको इजरायली सेनाले टेलिग्राममा पोष्ट गरेको थियो । आईडीएफले उनीहरूको पहिचान र निरन्तर निगरानी गरेपछि, ती व्यक्तिलाई हवाई आक्रमण गरी मारिएको पुष्टि गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले दक्षिणी टायर जिल्लामा इस्लामिक स्वास्थ्य समितिको साइटमा रात भर भएको आक्रमणमा चार जनाको मृत्यु भएको र दुई चिकित्सक घाइते भएको जनाएको छ । अप्रिल-१७ मा युद्धविराम सुरु भएदेखि, इजरायलले दक्षिण लेबनानमा आक्रमण गर्न, र निकासी आदेश जारी गर्ने प्रक्रिया जारी राखेको छ, भने यसले हेजबुल्लाहलाई लक्षित गरि आक्रमण जारी राखेको जनाएको छ ।

अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदलामा हेजबुल्लाहले मार्च-२ मा इजरायलमा रकेट प्रहार गरेको थियो । इजरायली सेनाले लेबनानको सीमानाको करिब १० किलोमिटर वरपरको क्षेत्रमा हवाई आक्रमण तथा स्थलगत आक्रमणको जवाफ दिएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली आक्रमणले व्यापक क्षेत्रीय युद्ध सुरु भएदेखि कम्तिमा तीन हजार ८९ जनाको ज्यान गएको जनाएको छ ।

इजरायली सेनाले लडाइँको क्रममा २२ जना सैनिकको मृत्यु भएको जनाएको छ । गत हप्ता वासिङ्टनमा लेबनानी र इजरायली प्रतिनिधिबिच तेस्रो चरणको प्रत्यक्ष वार्तापछि अस्थायी युद्धविराम ४५ दिनका लागि बढाइएको थियो, जसमा हिजबुल्लाहले कडा विरोध गरेको थियो । एएफपी

यो पनि पढ्नुहोस्

पाम बगान हत्यामा १९ जनाको मृत्यु

पाम बगान हत्यामा १९ जनाको मृत्यु

३ घण्टा अगाडि
छिमेकी देश भारतमा ‘ककरोच जनता पार्टी’काे उदय

छिमेकी देश भारतमा ‘ककरोच जनता पार्टी’काे उदय

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक