बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
कर्जा प्रणालीतर्फ जानुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । रास्वपा सांसद विदुषी राणाले धितोमा आधारित कर्जा प्रणालीबाट परियोजनामा आधारित कर्जा प्रणालीतर्फ जानुपर्ने माग गरेकी छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा उनले यस्तो माग गरेकी हुन्।

उनले बैंक तथा वित्तीय संस्थामा निक्षेप ७८ खर्ब ७९ अर्ब पुगेको उल्लेख गर्दै बैंकमा पैसा थुप्रिनु मात्रै समृद्धिको संकेत नभएको बताइन्।

‘त्यो पैसा उत्पादन, रोजगारी र उद्यमशीलतामा परिचालन गरेपछि मात्रै अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भनिन्।

उनले अहिले ब्याजदर न्यून हुँदा पनि १० खर्बभन्दा बढी लगानीयोग्य रकम बैंकमा थुप्रिनु गम्भीर विषय भएको जनाइन्।

चालु आर्थिक वर्षमा कर्जाको वृद्धिदर केवल ५.७ प्रतिशत मात्रै रहेको पनि उनले उल्लेख गरिन्।

देशभर बचत खाता ६ करोडभन्दा बढी रहेको तर कर्जा खाता जम्मा २० लाख मात्रै रहेको भन्दै उनले कर्जा लिएर उद्यम–व्यवसाय विस्तार गर्न अझै सहज वातावरण नभएको जनाइन्।

उनका अनुसार १ लाख ६४ हजारभन्दा बढी व्यक्ति तथा संस्था कालोसूचीमा छन्। बजार शिथिलता र नगद प्रवाह संकटका कारण समस्यामा परेकालाई तत्काल दण्डित गर्नेभन्दा पुनः उत्पादनमा फर्काउने नीति आवश्यक रहेको उनले जनाइन्।

सांसद राणाले खराब कर्जा वर्गीकरणसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न पनि माग गरिन्।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

३ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा सुधार

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक