मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कच्चा तेलको भाउ घट्याे

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
इजिप्टले पेट्रोलको मूल्य बढायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध निकै छिटै अन्त्य हुने जनाएपछि तेलको भाउ घटेको हो ।

लन्डन स्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड आयल फ्युचर्स ८८ सेन्ट अर्थात् शून्य दशमलव ८ प्रतिशतले घटेर प्रतिब्यारेल ११० डलर ४० सेन्टमा आएको थियो ।

उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि ६७ सेन्ट (शून्य दशमलव ६ प्रतिशत)ले घटेर ब्यारेलको १०३ डलर ४८ सेन्ट कायम भएको थियो ।

बजारमा भू–राजनीतिक तनाव कम हुने सम्भावना देखिएसँगै लगानीकर्ताहरूले कच्चा तेलको मूल्यमा भएको जोखिम प्रिमियम घटाएका छन् । हालैका दिनमा तेल बजारमा लगातार उतारचढावपछि बुधबार कच्चा तेलको भाउ घटेको हो ।

अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको संकेतले बजारमा तनाव कम भएको बजार अनुसन्धान संस्था एलएसईजीमा वरिष्ठ तेल अनुसन्धान विश्लेषक इम्रिल जामिलले भने । लगानीकर्ताहरूले अहिले भू–राजनीतिक परिणामहरू मूल्याङ्कन गरिरहेको र यसले मूल्य अस्थायी रूपमा घटाएको उनले बताए । तर सम्झौता भए पनि तेलको आपूर्ति तुरुन्तै युद्धपूर्व स्तरमा फर्किने सम्भावना कम भएकोले मूल्य फेरि बढ्न सक्ने चेतावनी उनले दिएका छन् ।

अमेरिका र इजरायलबिचको तनाव र सैन्य कारबाहीले पछिल्ला महिनाहरूमा विश्व ऊर्जा बजारमा ठुलो अस्थिरता ल्याएको छ । यसैबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि अमेरिका र इरानबिच वार्तामा प्रगति भएको बताएका थिए । उनको यो अभिव्यक्तिलगत्तै मंगलबार तेल बजारमा दुबै बेञ्चमार्कको भने झन्डै १ डलरले घटेको थियो ।

यो पनि पढ्नुहोस्

टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप

अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन

४ घण्टा अगाडि
प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक