मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रास्वापाकाे जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि तय

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि तय गर्दै विभिन्न पदका उम्मेदवारका लागि मनोनयन शुल्क निर्धारण गरेको छ।

पार्टीले सार्वजनिक गरेको जिल्ला अधिवेशन कार्यविधिअनुसार जिल्ला सभापति पदका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै उपसभापति, सचिव, सहसचिव तथा कोषाध्यक्ष पदका उम्मेदवारका लागि समान शुल्क तोकिएको छ। जिल्ला सदस्य पदका आकांक्षीका लागि भने १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कार्यविधिमा उल्लेख छ।

निर्वाचन क्षेत्रस्तरका उपसंयोजक तथा सचिव पदका उम्मेदवारले १ हजार रुपैयाँ बुझाउनुपर्नेछ भने सदस्य पदका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

रास्वपाको विधानअनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव र सहसचिव एक-एक जना रहने व्यवस्था छ। साथै सम्बन्धित जिल्लामा बहुलता रहेको जातीय क्लष्टर, दलित सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट एक-एक जना सदस्य निर्वाचित हुने प्रावधान राखिएको छ। यसबाहेक थप तीन जना सदस्य रहने व्यवस्था पनि गरिएको छ।

कार्यसमिति विषम संख्या कायम हुने गरी जिल्ला सभापतिलाई आवश्यकता अनुसार दुई वा तीन जना सदस्य मनोनयन गर्ने अधिकार दिइएको छ। साथै जिल्ला अन्तर्गतका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था कार्यविधिमा समावेश गरिएको छ।

पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। त्यसअघि जेठ २३ र २४ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका तय गरिएको छ।

कार्यविधिमार्फत जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको दायरा समेत निर्धारण गरिएको छ। जिल्ला समितिका पदाधिकारी, सल्लाहकार परिषद्, अनुशासन आयोग, विभिन्न विभाग, सम्पर्क विभाग, निर्वाचन क्षेत्रीय समिति लगायतका संरचनाका प्रतिनिधि अधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त पालिका समिति, जनप्रतिनिधि, प्रदेश सभा क्षेत्रअन्तर्गतका विभिन्न संरचनाका सदस्यलाई समेत जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराइने उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्

दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखियाे

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको सुनुवाइ सार्न माग

२ घण्टा अगाडि
सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जाेड

चीनमा ५.२ म्याग्निच्युडको गयाे भूकम्प

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक