शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

पर्यटनक्षेत्रलाई चलायमान बनाउन हवाई क्षेत्र सुरक्षीत बनाउनुपर्छ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पर्यटनक्षेत्रलाई चलायमान बनाउन हवाई क्षेत्र सुरक्षीत बनाउनुपर्छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । ‘नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्ला ? संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ट्वीटरमा सोधेको प्रश्न हो यो । आज विहान पर्यटनमन्त्रीले राखेको प्रश्नले संसदमा प्रवेश पाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उक्त प्रश्नको जवाफ दिदै नेपालको पर्यटनक्षेत्रलाई चलायमान बनाउने हो भने सबैभन्दा पहिले हवाई क्षेत्र सुरक्षीत बनाउनुपर्ने बताएकी छन ।

उनले संसदमा बोल्दै नेपालमा समय समयमा भईरहने ठुला हवाई दुर्घटनाको समचार र दुर्घटनामा परी सम्पुर्ण यात्रुको निधन भएको खबर सुन्दा मुटु चिसो हुन्छ,हवाई यात्रामा रहुन्जेलसम्म सुरक्षीत रुपमा गण्तव्यमा पुगिने हो होईन भन्ने चिन्ताले सताउने गर्दछ सांसद गौतमले भनिन् ।

यसैबीच सांसद गौतमले तत्काल नागरीक उड्डयन प्राधिकरण विधेययक र नेपाल हवाई सेवा विधेयक तत्काल ल्याउन माग गरेकी छन ।

यो पनि पढ्नुहोस्

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

३ मिनेट अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक