शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको सुरुमा यमनको राजधानी एडेनमा चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश पाएको छ ।

यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित जनसंख्याको लागि व्यवहारिक विकल्प बन्नसक्ने अपेक्षा गरिएको छ ।

‘हामी अल इत्तेहाद इन्टरनेशनलमा विश्वको अग्रणी ईभी निर्माता, बीवाइडीको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छौं । हामी हाम्रा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्दै स्वच्छ, वैकल्पिक ऊर्जा मार्फत यातायात क्षेत्रको लागि ठोस समाधानहरू प्रदान गर्दैछौं,’अल इत्तेहाद इन्टरनेशनलका अध्यक्ष अमीन कासिम अल हौथरीले भने ।

यो विस्तार चीनको हरित बेल्ट एण्ड रोड इनिसिएटिभसँग मिल्दोजुल्दो छ, जसले चिनियाँ नवप्रवर्तन मार्फत दिगो विकासलाई जोड दिने अपेक्षा गरिएको छ । एडेनका धेरैका लागि, विद्युतीय र हाइब्रिड मोडेलहरूमा परिवर्तन एक तार्किक कदम मानिएको छ । इन्धन संकट र आकाशिँदै गएको पेट्रोलको मूल्यले थिचिएका नागरिकहरूका लागि एक महत्त्वपूर्ण विकल्प प्रदान गर्न अपेक्षा गरिएको छ । -सीसीटीभीप्लस

यो पनि पढ्नुहोस्

चीनमा घूस लिएको पाइएपछि पार्टीबाट निष्काशित

नेपालसहित ४७ देशका नागरिकलाई युद्धमा पठाइरहेको आरोप

१५ घण्टा अगाडि
यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक