आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सरकारले हालै विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदहरूमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधी (पीएचडी) हुनुपर्ने भनी गरेको निर्णयप्रति नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरी यस्तो प्रावधान ल्याइएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस, र एमडीएसलाई नै उच्च तहको उपाधिको रूपमा मान्यता दिने गरिएको संघले स्पष्ट पारेको छ ।

नेपालमा चिकित्सा विधामा विद्यावारिधी गर्ने र गराउने शैक्षिक संस्थाहरू न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दा वर्षौंदेखि कार्यरत योग्य र वरिष्ठ प्राध्यापकहरू अवसरबाट वञ्चित हुने संघको ठहर छ ।

यस निर्णयले चिकित्सा क्षेत्रका अनुभवी विशेषज्ञहरूमाथि ठुलो अन्याय हुने विज्ञप्तिमा उल्लेख छ ।

संघका महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि एमडी, एमएस, र एमडीएस उपाधि प्राप्त गरेका वरिष्ठ प्राध्यापकहरूले नै हाल डीएम, एमसीएच, र पीएचडी तहका विद्यार्थीहरूलाई अध्ययन-अध्यापन र सुपरिवेक्षण गराइरहेका छन् ।

तसर्थ, चिकित्सा तथा डेन्टल विधाको हकमा एमडी, एमएस, र एमडीएसलाई नै उच्च शैक्षिक योग्यताको रूपमा मान्यता दिन संघले सरकारसँग जोडदार माग गरेको छ ।

यो पनि पढ्नुहोस्

चुनावी तालमेल नगर्ने प्रष्ट

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

३९ मिनेट अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक