मङ्ल, बैशाख १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । छैटौं एसियन बिच गेम्स २०२६ अन्तर्गत बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जितेको छ ।

भारतले श्रीलंकालाई पराजित गर्दै लगातार छैटौं पटक उपाधि जितेको हो । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ४७-३१ ले पराजित गरेको हो ।

भारतसँग पराजित हुँदै श्रीलंकाले पहिलोपटक बिच कबड्डीमा रजत पदक जित्यो । प्रतियोगितामा नेपालले भने कांस्य जितेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा श्रीलंकासँग पराजित हुँदै नेपालले कांस्य पदक जितेको हो । त्यस्तै भारतसँग पराजित हुँदै बंगलादेश पनि कांस्य पदकमा सीमित बन्यो ।

नेपाली महिला कबड्डी टोलीकी कप्तान मनमती विष्टले आफूहरूले पदक लिएर स्वदेश फर्कन पाएकोमा खुसी रहेको जनाइन् । ‘हामीले १९औं एसियन गेम्समा पनि चीनबाट तेस्रो पदक लिएर गएका थियौं । पुनः हामीले पदक लिएर स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ’ सोमबार पदक ग्रहण गरिसकेपछि उनले भनिन् ।

यो पनि पढ्नुहोस्

आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

१ दिन अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

एन्फा पदाधिकारी विदेश जान नपाउने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

६५ मिटर मापदण्डविरुद्ध फेवाताल पीडित पुनः सर्वोच्चमा, पुनरावलोकनको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक