बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । सप्तरंगी फिल्मव्दारा एकपछि अर्को म्युजिक भिडियो निर्माण गर्ने सिलसिलामा ‘नाच रे पतरकी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका शिल्पी राज र श्याम राउतको स्वर सजिएको ‘नाच रे पतरकी’ बोलको भोजपुरी गीतमा शब्द अजित मण्डल, संगीत आर्य शर्माको रहेको छ ।

श्याम राउत र नूर आलम बादशाह निर्माता रहेको डान्सिङ शैलिको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र रेविका अधिकारीको मुख्य अभिनय रहेको छ । यसमा छायांकन मिलन थापा, सम्पादन सौखिन तिमल्सिना, कला निर्देशन जटाशंकर गोसाई, मेकअप प्रिया नगरकोटी र निर्देशन सुरेश पाण्डेको रहेको छ ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘बाः एक योद्धा’

चलचित्र ‘बाः एक योद्धा’

२ दिन अगाडि
चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक