बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फाको आर्थिक अनियमिता बारे छानविन समिति बन्याे

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
एन्फाको आर्थिक अनियमिता बारे छानविन समिति बन्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आर्थिक विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार छानविन समिति बनाएको छ ।

मंगलबार बसेको राखेपको कार्यकारी समितिको बैठकले राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति बनाएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा युवा तथा खेलकुद मन्त्रालयको वैशाख ७ गते सोमबारको पत्र अनुसार राय पेश गर्न छानविन उपसमिती बनाएको राखेपल सदस्यसचिव रामचरित्र मेहताले जानकारी गराए ।

छानविन समितिमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला सदस्य छन् । समितिलाई सात दिनभित्र छानविन गरि प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ । एन्फाको आर्थिक नियमावली, कार्यविधि र विधान विपरित खरिद प्रकृया पारदर्शी नभएको र अनियमितता भएको भन्दै एन्फा विरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

छानविन उपसमितिलाई उजुरीको विषयसँग सम्बन्धित आवश्यक कागजात अध्ययन गर्ने, उजुरीको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग समन्वय गरी प्रतिवेदन तयार गर्ने, विवरण तयार गर्दा प्रचलित नियम, कानून र संघको विधानको आधारमा तयार गर्ने, तोकिएको समयभित्र छानविन प्रतिवेदन पेश गर्ने र उपसमितिले आफ्‌नो बैठकको कार्यविधि आफैले निर्धारण गर्न सक्ने जिम्मा दिइएको छ ।

पछिल्लो समय राखेप र एन्फाबीच एन्फाको अर्ली इलेक्सनको विषयमा विवाद हुँदा अहिले नेपाली फुटबल नै संकटतर्फ धकेलिएको छ । एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन विपरित अर्ली इलेक्सन गर्न खोजेपछि राखेपले चैत ११ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । यस विषयमा निष्पक्ष रुपमा छानविन गरेर प्रतिवेदन बुझाउने छानविन उपसमितिका संयोजक कमल भट्टराईले जानकारी गराए ।

यो पनि पढ्नुहोस्

नेपाली केम्पो टोली टर्की प्रस्थान

नेपाली केम्पो टोली टर्की प्रस्थान

२१ घण्टा अगाडि
पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली केम्पो टोली टर्की प्रस्थान

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक