आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खो खो प्रतियोगिताको उद्घाटन खेलमा आर्मीकाे पुरुष र महिला समूह विजयी शुरुवात

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
खो खो प्रतियोगिताको उद्घाटन खेलमा आर्मीकाे  पुरुष र महिला समूह विजयी शुरुवात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर  ।  नेपाल आर्मीले राष्टिय खो खो प्रतियोगिताको उद्घाटन खेलमा पुरुष र महिला समूहले विजयी शुरुवात गरेका छन् ।
यहाँस्थित कभर्ड हलमा आयोजित आठौँ पुरुष र सातौँ महिला प्रतियोगितामा नेपाल आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर विजयी शुरुवात गरेका हुन् ।
७ अकं प्राप्त गरेका बागमति प्रदेशविरुद्ध आर्मीले २८ अकंले पराजित गरेको छ । यस्तै, शून्य अकंमा सिमित कोशी प्रदेशलाई महिला आर्मी समूहले ४२ अकंको फराकिलो अन्तरले पराजित गरेको छ ।
यस्तै, प्रतिस्पर्धात्मक खेलमा १९ अकं प्राप्त गरेको कर्णाली प्रदेशलाई कोशीले २१ अंकको झिनो अन्तरले हराएको छ ।
महिला समूहको अन्य खेलमा २ अंक रहेको वागमति प्रदेशलाई १० अंकले लुम्बिनी प्रदेशले पराजित गरेको हो ।
चारदिनसम्म सञ्चालन हुने यस खेलमा पुरुष समूहमा आठवटा समूह र महिला समूहमा सातवटा समूहले प्रतिस्पर्धा गर्नेछन् ।
ाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्नुहुँदै उहाँले पछिल्लो समयमा खो खो खेलले विश्वमा नेपालको पहिचान र गौरव बढाएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रोलाई २५ हजार प्रदान गरिनेछ । यस्तै, वेष्ट चेसर र वेष्ट रनरलाई १० हजार पुरस्कार मेडल र प्रमाणपत्र प्रदान हुने नेपाल खो खो संघका महासचिव शंकर महर्जनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

२३ घण्टा अगाडि
बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक