आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अधिकांश बैङ्कको ब्याजदर घट्याे

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
अधिकांश बैङ्कको ब्याजदर घट्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । माघको तुलनामा फागुनमा पनि अधिकांश बैङ्कको ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैङ्कले ब्याजदर घटाएका हुन् ।

अहिले सञ्चालनमा रहेका २० मध्ये नौ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम दर घटाएका छन् ११ भने बैङ्कले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पछिल्लो समय वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा प्रतिफल घट्ने क्रम जारी छ । फागुन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदरमा कमी आएको छ ।

माघमा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत विन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशत विन्दुले घटेको छ ।

फागुनका लागि सबैभन्दा बढी ब्याजदर कटौती गर्ने बैङ्कमा ग्लोबल आइएमई बैङ्क रहेको छ । ग्लोबलले माघमा ५.५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशत विन्दुले घटाएर ४.७५ प्रतिशत कायम गरेको छ ।

यसै गरी सिद्धार्थ, एभरेस्ट, नेपाल एसबिआई, प्राइम कमर्सियल र कृषि विकास बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशत कायम गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.२५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमाले ४.५ प्रतिशत तथा ग्लोबल आइएमईले ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यता माघकै ब्याजदरलाई निरन्तरता दिने बैङ्कमा कुमारी, सिटिजन, लक्ष्मी सनराइज, माछापुच्छ«े, नबिल, प्रभु, एनएमबि, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैङ्क, हिमालयन बैङ्क र नेपाल बैङ्क रहेका छन् ।

नेपाल बैङ्कले फागुनमा पनि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ५.१ प्रतिशत ब्याजदर दिने भएको छ । कुमारीले ४.४३ प्रतिशत, सिटिजन र लक्ष्मी सनराइजले ४.५ प्रतिशत तथा अन्य केही बैङ्कले पाँच प्रतिशत दर कायम राखेका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम चार प्रतिशत ब्याजदर कायम रहेको छ । हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, एनआइसी एसिया बैङ्क र एनएमबी बैङ्कले उक्त दरमा ब्याज उपलब्ध गराउने जनाएका छन् ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक