सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फ्रान्सका पूर्व मन्त्रीमाथि छानबिन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
फ्रान्सका पूर्व मन्त्रीमाथि छानबिन

Image ref 125193255. Copyright Shutterstock No reproduction without permission. See www.shutterstock.com/license for more information.

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । फ्रान्सका वित्तीय अपराध अभियोजकहरूले पूर्व संस्कृतिमन्त्री ज्याक लाङमाथि कर छलीबाट प्राप्त रकम शुद्धीकरण गरेको आशङ्कामा प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्।

अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे खुलासा भएपछि यो छानबिन सुरु भएको हो। ८६ वर्षीय लाङले आधारहीन भन्दै आरोप अस्वीकार गरेका छन्। अनुसन्धानले आफ्नो इमानदारी स्पष्ट गर्ने उनको भनाइ छ।

अनुसन्धान घोषणा भएको केही घण्टापछि लाङले फ्रान्स–अरब सम्बन्ध प्रवर्द्धन गर्ने संस्था ‘अरब विश्व संस्थान’को प्रमुख पदबाट राजीनामा दिने घोषणा गरेका छन्। विदेशमन्त्री जाँ–नोएल बारोले उक्त प्रस्ताव स्वीकार गर्दै उत्तराधिकारी खोज प्रक्रिया सुरु गर्ने बताएका छन्।

एपिस्टन फाइलमा लाङको नाम करिब ७०० पटक उल्लेख भएको छ। उनका छोरी क्यारोलिन लाङ पनि अनुसन्धानको दायरामा छिन। उनले फ्रान्सेली फिल्म निर्माता संघको नेतृत्वबाट राजीनामा दिइसकेकी छिन्।

आफूले करिब १५ वर्षअघि एपिस्टनलाई भेट्दा उनका अपराधबारे आफूलाई केही थाहा नभएको लाङले बताएका छन्। एपिस्टनलाई आफूले कला र संस्कृतिमा रुचि राख्ने व्यक्ति ठानेको दाबी उनले गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यमले भने एपिस्टनको कार र निजी विमान प्रयोग गरेकोलगायत विवरण सार्वजनिक गरेका छन्।

फाइलहरूले लाङ वा उनकी छोरीलाई एपिस्टनका यौन अपराधमा जोडेको छैन। तर दुई पक्षबिच आर्थिक सम्बन्धमाथि प्रश्न उठेको छ। एप्स्टिनले २०१९ मा न्यूयोर्कको जेलमा आत्महत्या गरेका थिए।

यो पनि पढ्नुहोस्

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

८ घण्टा अगाडि
स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक