शनि, साउन ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिन्दू जागरण र्‍याली प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
हिन्दू जागरण र्‍याली प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट   । नेपालमा केही स्थानमा “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाइएको घटनाको विरोधमा रौतहट जिल्लाको सदरमुकाम गौरमा शुक्रबार हिन्दू जागरण र्‍याली तथा विरोध प्रदर्शन आयोजना गरिएको छ।

गौरस्थित राइस मिलको प्राङ्गणबाट दिउँसो १२ बजेदेखि सुरु भएको उक्त र्‍यालीमा हिन्दू समाजका हजारौं व्यक्ति सहभागी भएका थिए। बाजागाजा, गाडी, मोटरसाइकल तथा पैदल मार्च सहित सुरु गरिएको र्‍याली ट्रान्सफर चौक, भन्सार हुँदै गौर बीपी चौक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले पछिल्ला दिनमा देखिएका धार्मिक सहिष्णुताविरुद्धका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक आस्था, संस्कृति र परम्परामाथि आक्रमण स्वीकार्य नहुने बताएका थिए। उनीहरूले नेपाल बहुसांस्कृतिक र बहुधार्मिक देश भए पनि सबै समुदायले एक-अर्काको धर्म, संस्कृति र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

कोणसभामा बोल्ने वक्ताहरूले नेपालको इतिहास, संस्कृति र पहिचानसँग सनातन हिन्दू परम्पराको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै पनि बहानामा धार्मिक द्वेष फैलाउने कार्य रोक्न सरकार र सुरक्षा निकायले समयमै ध्यान दिनुपर्ने माग गरे। केही वक्ताहरूले पछिल्ला घटनाले हिन्दू समुदायमा असन्तोष बढेको भन्दै शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। कार्यक्रमका संयोजक मनोज यादवले सम्बोधन गर्दै नेपाल सबै धर्म र समुदायको साझा देश भएको उल्लेख गर्दै भने, “शान्ति र सद्भाव केवल एक समुदायको जिम्मेवारी होइन।

सबैले आ-आफ्नो सीमाभित्र रहेर एकअर्काको सम्मान गर्नुपर्छ। कसैले पनि धार्मिक भावनामा चोट पुर्‍याउने कार्य गरे त्यसको विरोध लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले गरिनेछ। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कार्यक्रममा कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको थियो।

यो पनि पढ्नुहोस्

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

७ घण्टा अगाडि
गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक